५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


चीनको चाङग्सु शहरमा आगलागी, मर्नेको संख्या २२ पुग्यो


0
Shares

आगलागीमा तीनजना घाइते भएका छन् । सो भवनमा कतिजना बसोबास गर्ने गरेको बारे कुनै जानकारी नभएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

आगलागीका कारण भवन पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणका लागी दर्जनौं अग्नीनियन्त्रणहरु परिचालन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । (एजेन्सी)