५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


भारतमा तीर्थ–यात्री सवार बस दुर्घटना, १६ जनाको मृत्यु, १९ गम्भीर घाइते


0
Shares

अमरनाथ तीर्थ यात्राका लागि जाँदै गरेका श्रद्धालु–यात्रुहरु सवार जेके०२वाई–०५९४ नम्बरको बस दूर्घटनामा परेको हो ।

दुर्घटनामा १९ जना  गम्भीर घाइतेलाई शैनिक हेलिकप्टरमार्फत जम्मु अस्पताल लगिएको रामबन जिल्लाका वरिष्ठ प्रहरी प्रमुख मोहनलालले बताएका छन् । सामान्य चोटपटक लागेको बाँकी यात्रुहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको जनाइएको छ ।

घटनापछि, प्रधानमन्त्री नरेन्द्र मोदि र मुख्यमन्त्री महबुबा मुफ्तीले ट्वीटरमार्फत गहिरो दुख ब्यक्त गरेका छन् । (एजेन्सी)