२७ सिट क्षमताका यी बस आक्र्स ग्रुपले नेपालमा भित्र्याएको हो । हाइगर मिनिबसको मंगलबार उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गरे ।
यी बस लामो दूरी, स्कुल तथा पर्यटन उद्योगमा रुचाइएको आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले बताए । यी गाडि बुकिङ गरेकालाई हस्तान्तरण पनि गरिएको थियो ।
बसको स्थानीय प्रतिमूल्य ७३ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । शुभारम्भको अवसर पारेर प्रतिमूल्य ६९ लाख ७५ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्