यो रकम अघिल्लो वर्षकोभन्दा ५५ करोडले बढी हो । अघिल्लो वर्ष ३४ करोड ५४ लाख रुपैयाँ बजेट फ्रिज भएको थियो ।
कन्चनपुरका विभिन्न १० प्रमुख कार्यालयको कुल बजेटमध्ये सबैभन्दा बढी सडक डिभिजन कार्यालयको ७१ करोड ५७ लाख ८५ हजार रकम फ्रिज भएको छ भने सबैभन्दा कम जनताको तटबन्ध कार्यक्रममा ९ लाख ३३ हजार ९ सय ६० रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कन्चनपुरका सूचना अधिकारी शंकरदत्त भट्टले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्