Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कपिलवस्तुमा १ अर्ब ८ करोड ७० लाख बढी रकम फ्रिज


0
Shares

चालु खर्चतर्फ जम्मा ६ अर्ब १४ करोड २१ लाख ६६ हजार ५ सय ४२ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५ अर्ब २८ करोड २५ लाख ७१ हजार १ सय ३९ रुपैयाँ खर्च भएको छ ।

तर विकास बजेट भने सन्तोषनक रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका कोष नियन्त्रक पुण्यप्रसाद पन्थीले जानकारी दिए ।

जिल्लाका ८० वटा सरकारी कार्यालयमध्ये ४५ वटाले बिनियोजित सवै पुँजीगत रकम खर्च गरेका छन् ।