
सन् २०१७ को ६ महिनाभित्र यति ठूलो संख्यामा अनुशासन उल्लंघनको सजाय भएको सिपीसीले जानकारी दिएको छ ।
यो तथ्यांक ‘कम्युनिष्ट पार्टी अफ चाइना’को अनुशासन समिति (सिसिडिआइ)ले बिहीबार (आज) सार्वजनिक गरेको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।
यस प्रकार अनुशासनको सजाय भोगेका व्यक्तिहरुमा ३८ जना प्रान्तीय अर्थात मन्त्रीस्तरीय र एक हजारभन्दा बढी जिल्लास्तरका तथा ८ हजार ४ सयभन्दा बढी गाउँस्तरका अधिकारी रहेका छन् ।
सिपीसीले सन् २०१६ मा चार लाख १५ हजार व्यक्तिलाई अनुशासन उल्लंघनको कारबाही गरेको थियो । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्