भन्सार बिभागले यो कार्यालयलाई ५७ अर्ब ३४ करोड राजस्व संकलनको लक्ष्य तोकेकोमा लक्ष्य भन्दा ४ अर्ब ६८ करोड बढी संकलन गर्न सफल भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भूपालराज शाक्यले जानकारी दिए ।
चुस्त भन्सार प्रशासन, कर्मचारीको कामप्रति जिम्मेवारी बोध, चोरी निकासीमा सशस्त्र प्रहरी र राजस्व गस्तीको प्रभावकारी अनुगमन, नाकामा कडाई जस्ता कारणले लक्ष्य भन्दा बढी राजश्व संकलन भएको शाक्यले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्