५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


ह्वाइट हाउसका प्रेस सचिव सान स्पाइनरद्वारा राजीनामा


0
Shares

राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कम्युनिकेसन डाइरेक्टर नियुक्त गरेपछि असन्तुष्ट हुँदा स्पाइनरले राजीनामा दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले वाल स्ट्रिटसँग नजिक रहेका एनथनी स्केरमूचीलाई कम्युनिकेसन डाइरेक्टरमा नियुक्त गरेपछि स्पाइनर असन्तुष्ट भएको बताइएको छ ।

स्पाइनरले एनथनीको नियुक्तिलाई लिएर राष्ट्रपतिले गल्ती गरेको बताउँदै आएका थिए । (एजेन्सी)