१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


मतदाता परिचय पत्रका लागि सर्बसाधारणमा उत्साह


0
Shares

निर्वाचन आयोगले छुटेका तथा उमेर पुगेका मतदाताहरुका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन थालेपछि डडेल्धुराका सात ओटै स्थानीय तहबाट मानिसहरु नाम दर्ता गर्न ओइरिएका हुन ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका बिभिन्न स्थानबाट आएका आइतबार (आज)सम्म करिब ७ सय महिला तथा पुरुषले नाम दर्ताका लागि आवेदन दिएका छन् ।