२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


जोर्डनस्थित इजरायली दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु


0
Shares

इजरायली दूतावासमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा एक इजरायली र एक जोर्डनी नागरिक घाइते भएका छन् । दूतावासले प्रयोग गर्दै आएको आवासीय भवनमा आक्रमण भएको हो ।

गोली चलाउनुको कारण अहिलेसम्म स्पष्ट भएको छैन ।

सुरक्षाकर्मीले दूतावास आफ्नो नियन्त्रणमा लिएका छन् र त्यहाँका इजरायली अधिकारीलाई सुरक्षित स्थानमा सारिएको छ । (एजेन्सी)