यसदिन नेप्से ७ अंकले सुधारिएर १६ सय ३६ विन्दुमा पुग्यो । सोमबार नेप्से ६ अंकले झरेको थियो ।
वाणिज्य बैंक र अन्य समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आयो । बिमा समूह सबैभन्दा उच्च १ सय ५७ अंकले बढ्यो ।
यसदिन कारोबारमा भने केही कमी आयो । १ सय ५६ कम्पनीको १३ लाख कित्ता सेयर ९४ करोड ८५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भयो । सोमबार १ अर्ब ६ करोडको कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्