Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नवनियुक्त सन्चारमन्त्री बस्नेत, ऊर्जामन्त्री शाही, सिँचाइमन्त्री गौतम के भन्छन् ? (भिडियो)


0
Shares

पदभार ग्रहण गर्दै नवनियुक्त सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सरोकारवालाहरु सबैको परामर्शमा आफू अघि बढ्ने बताए ।

त्यस्तै, नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जा विकासका लागि स्वदेशी स्रोतहरुको भरपुर उपयोग गर्ने तथा ठूला आयोजनाका लागि बाह्य ल्याउने नीतिलाई निरन्तरता दिने बताए ।

त्यसैगरी, नवनियुक्त सिँचाइमन्त्री सन्जय गौतमले नयाँ प्रविधि भित्र्याएर कृषिमा आत्मनिर्भर बनाउन आफू लागि पर्ने बताए ।

भिडियो हेर्नुहोस्