Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


एनआईसी एसिया बैंकले २०२० सम्म ३०० शाखा पुर्‍याउने


0
Shares

बैंकको २०औं वार्षिकोत्सवको अवसर पारेर राजधानीमा गरिएको कार्यक्रममा बैंकले सन् २०२० सम्म ३०० ओटा शाखा र एक हजार एटीएम सन्चालन गर्ने घोषणा गरेको हो ।

बैंकका हाल १२५ शाखा र ७० ओटा एटीएम काउन्टर रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकलाई राष्ट्रकै उत्कृष्ट बैंक बनाउने योजना रहेको बताए ।