उनले अहिलेको संविधान नेपालको इतिहासमै उत्कृष्ट भएकोसमेत बताए ।
इलामको सूर्योदय नगरपालिकाले शनिबार काठमाडौंमा इलामको विकासकाबारे विज्ञहरुसँग गरेको छलफलमा वरिष्ठ नेता खनालले संविधान परिवर्तनशील रहेकाले यसैलाई सम्झौताको दस्तावेजकारुपमा सबैले स्वीकार गर्नुपर्ने बताए ।
वरिष्ठ नेता खनालले निर्वाचित जनप्रतिनिधिहरुलाई विकासका सम्भावना पहिल्याउँदै स्थानीय तहको विकासमा जुट्न आह्वान पनि गरे ।





प्रतिक्रिया दिनुहोस्