Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


डा. केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

डा. केसीका मागसँग सरोकार राख्ने शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ता टोलीमा रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र प्रधानमन्त्री कार्यलयका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन र चासोपछि शिक्षामन्त्रीले प्रधानमन्त्री चिकित्सा शिक्षासम्बन्धी विधेयक रहेको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति समेतलाई विशेष आग्रह गरेरै भएपनि फाष्ट ट्रयाकबाट विधेयक ल्याउन पहल गर्न निर्देशन दिएका छन् ।

यता अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको छ ।