
वर्षाका कारण छाता ओढेर बिहानै मतदाताहरु मतदानका लागि पुगेका छन् । केही दिनदेखि वर्षाले हिलाम्य भएको बाटो छिचोल्दै उनीहरु उत्साहपूर्वक मतदानमा सहभागी भएका हुन् ।
भरतपुर महानगरको प्रमुखमा एमाले उम्मेदवार देवीप्रसाद ज्ञवाली र नेकपा माओवादी केन्द्र–नेपाली कांग्रेस गठबन्धनबाट रेणु दाहालले प्रतिश्पर्धा गरेका छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्