सो नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले शुक्रबार ६ बुँदामा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत् गर्दै बजेट सार्वजनिक गरेका हुन् ।
उनले आर्थिक वर्ष ०७४/७५ मा कुल ३६ करोड २७ लाख ६२ हजार रुपैयाँको वार्षिक बजेट विनियोजन गरिएको बताए ।
नगरको पहिलो बजेट भएकाले बजेटमा सडक सञ्जाल, बसपार्क निर्माण र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्