Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


निर्वाचनबारे राजपा अनिर्णीत


0
Shares

पार्टीको चारदिनसम्म चलेको बैठकमा त्यस उपर निर्णय नभएपछि आइतबार हुने केन्द्रीय समितिको बैठकबाट टुंगोे लगाइने भएको हो ।

केहीबेरअघि सम्पन्न बैठकबारे जानकारी दिँदै सो पार्टीका नेता केशव झाले बैठकमा निर्वाचन, पार्टीको विधान, राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भएको जानकारी दिए ।

बैठकमा ६ जना अध्यक्ष मण्डलका सदस्यसहित ९७ नेताले धारणा व्यक्त गर्नुभएको थियो । रासस