Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


जग्गा खरिद प्रकरणमा अनियमितता गर्नेहरुलाई जोगाउन सकिदैनः मन्त्री मण्डल


0
Shares

गृहजिल्ला मोरङ जाने क्रममा विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै आपूर्ति मन्त्री मण्डलले जग्गा खरिद प्रकरणमा अनियमितता गर्नेहरुलाई कसैले पनि जोगाउन नसक्ने बताएका हुन् ।

उनले दोषीलाई उन्मुक्ति दिने प्रयास भए आफूले मन्त्री पद नै छाड्ने चेतावनी दिए । ।

जग्गा प्रकरणका विषयमा संसदीय समिति र अख्तियारले समेत अनुसन्धान थालेको भन्दै उनले मन्त्रालय स्तरबाट पनि छुट्टै छानविनको प्रक्रिया अघि बढाएको जानकारी दिए ।