भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत २१ गते प्रोस्टेट अर्थात मूत्रथैलीको शल्यक्रिया गरिएको थियो ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरिएको र उनको स्वास्थ्य अवस्था सुधार आएको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।
अस्पतालमै उनको उपचार भइरहेको र केही दिनमा घर पठाइने उनले बताए । रासस
तस्वीर: डा. बाबुराम भट्टराईको फेसबुक





प्रतिक्रिया दिनुहोस्