Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


चीन–भारत तनावमा नेपाल पहिलोपल्ट बोल्यो–‘कसैको पक्ष लिँदैन’


0
Shares

सोमबार परराष्ट्र मन्त्रालयमा कार्ययोजना सार्वजनिक गर्दै उनले चीन–भारत विवादमा नेपालले कसैको पक्ष नलिने स्पस्ट पारे ।

दुई छिमेकीबीच झन्डै दुई महिनादेखि जारी तनावमा नेपालले पहिलोपटक मुख खोलेको हो ।

नेपाल सबैसँग मित्रता राख्ने पक्षमा रहेको भन्दै मन्त्री महराले दोक्लाम विवादको शान्तिपूर्ण समाधान होस् भन्ने पक्षमा रहेको बताए ।

सो अवसरमा उनले परराष्ट्र नीति देशको सर्वोपरि हित, स्वाधीन, अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने पनि बताए ।