अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको ५४ हजार रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार तोलामा ४ सयले झरेर तोलाको ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ पनि तोलाको ७ सय २५ रुपैयाँमा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६२ अमेरिकी डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्