मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी शेर्पा समूहले वितरण गर्न बाँकी रहेका मतदाता परिचयपत्र संघका कर्मचारीहरुलाई दिएर फर्जी मतदान गराएको दाबी गरेको हो ।
सो समूहले सचिव पदका प्रत्यासी टीकाराम गुरुङलगायतले परिचयपत्रहरु पटक–पटक लगेको र गैरसदस्यहरुलाई दिएर भोट हालिएको सीसीटीभी फुटेजबाट प्रस्ट हुने पनि बताएको छ ।
शेर्पाले कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेको आरोपसमेत लगाए ।
पत्रकार सम्मेलनमा धाँधलीको प्रमाणकोरुपमा सीसीटीभी फुटेजसमेत प्रदर्शन गरिएको थियो ।
सो समूहले छानबिनका लागि निवेदनसमेत दिइसकेको पनि बताएको छ । उक्त निर्वाचनमा शान्तवीर लामाको समूहले जितेको थियो ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्