Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मेलम्चीको ठेकेदार सीएमसीको ‘अनियमितता’ छानबिन नगरे आन्दोलनमा जाने चेतावनी


0
Shares

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सीएमसीले गरेको अनियमितताको छानबिन नगरे आन्दोलनमा जाने चेतावनी पनि दिए ।

सीएमसीले नेपाली निर्माण व्यवसायीलाई तिर्नुपर्ने करोडौं रकम भुक्तानी नगर्दा आफूहरु समस्यामा परेको पनि उनीहरुले बताएका छन् ।

Skip This