Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आयोजक नवप्रयास पाथीभरा गोल्डकपको सेमिफाइनलमा


0
Shares

मंगलबार भएको खेलमा पाहुना टोली पथरी स्पोर्टिङ क्लब मोरङलाई २–० हराउँदै नवप्रयास अन्तिम चारमा पुगेको हो ।

नवप्रयासको जितमा रमेश लिम्बू र निराजन गुरुङले एक–एक गोल गरे । लिम्बूले पेनाल्टीबाट गोल गरेका थिए ।

नवप्रयासका कप्तानसमेत रहेका लिम्बू खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

बुधबार साविक विजेता गोर्खा स्पोर्टिङ क्लब दमक र सशस्त्र प्रहरी फुटबल टिम दमकबीच खेल हुनेछ ।