Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


वर्लपुलको नयाँ वाटर प्युरिफायर सार्वजनिक


0
Shares

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी वर्लपुलले वाटर प्युरिफायर सार्वजनिक गरेको हो ।

वर्लपुल अमेरिकाको मिचिगनमा उत्पादित उपकरण हो । यसले पानीमा रहेका आवश्यक पोषकतत्व कायम राखी अशुद्धताहरु हटाउने दाबी कम्पनीको छ ।

Skip This