१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


फोटोसहितको मतदाता नामावली संकलन तीव्र


0
Shares

जिल्लाका सातओटै गाउँपालिकामा मतदाता नामावली संकलनको काम भइरहेको छ ।

साउन १६ गतेबाट सुरु भएको मतदाता नामावली संकलनको काम साउन ३२ गतेसम्म जारी रहने जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताए ।

यसअघि, नाम दर्ता गर्न छुटेका र उमेर पुगी नयाँ नागरिकता प्राप्त गरेका व्यक्तिले नाम दर्ता गर्नसक्ने छन् ।

जिल्ला निर्वाचन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नभएसम्म नाम दर्ता गराउनसक्ने व्यवस्था गरिएको छ ।