बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रमुख तीन दल केही दिनमै सो विषयमा टुंगोमा पुग्ने बताए ।
दुवै निर्वाचन एकैपटक गर्न कुनैपनि अप्ठ्यारो नहुने उनको दाबी थियो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नआएपनि असोज २ मा तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने भन्दै उनले ‘चुनावमा नआए राजपा आफैं सकिन्छ’–भने ।





प्रतिक्रिया दिनुहोस्