Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सरकार मधेस समस्या समाधान गर्ने पक्षमै छैन : थापा


0
Shares

बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार मधेस समस्या समाधान गर्ने पक्षमै नरहेको आरोप पनि लगाए ।

नेपाली कांग्रेसले आफ्नो स्वार्थका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनबाट बाहिर राख्न खोजको पनि थापाको जिकिर थियो ।

१६ वर्षसम्म पार्टीको अध्यक्ष भएर बसेका पशुपतिशम्शेर राणाले भर्खर एकीकृत बनेको पार्टी फुटाएर गलत गरेको गुनासो पनि उनले गरे ।

राणाको पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य नपुग्ने दाबी पनि उनको थियो ।