
मारिनेमा अधिकांश बालबालिका रहेका छन् । चीनको सान्ची प्रान्तको चेङदुमा गुडिरहेको बसले नियन्त्रण गुमाई पर्खालमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्