Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बाणिज्य मन्त्रालय १० प्रतिशत ‘क्यास ईन्सेटिभ’ दिन तयार


0
Shares

राजधानीमा सम्पन्न नेपाल कार्पेट निर्यात संघको १२ औं बार्षिक साधारणसभामा वाणिज्य मन्त्री विश्वकर्माले विशेष मापदण्ड बनाई क्यास ईन्सेटिभ दिने तयारी भैरहेको जानकारी गराएका हुन् ।

निर्यात बढाउनका लागि सरकार कानूनी सुधार गर्न समेत तयार रहेको वाणिज्य मन्त्री विश्वकर्माले बताए ।

साधारणसभाले उद्यमी राम बहादुर गुरुङ्गलाई संघको नयाँ अध्यक्षमा निर्वाचित पनि गरेको छ ।