१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


जिसस रुपन्देहीमा एमाले–फोरम गठबन्धन बिजयी


0
Shares

समितिको प्रमुखमा एमालेका एकराज बिश्वकर्मा बिजयी भएका छन् भने उपप्रमुखमा फोरमका पशुपति प्रसाद यादव विजयी भएका छन् ।

बिश्वकर्माले २७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कांग्रेस–माओवादी केन्द्र गठबन्धनका बिष्णु बस्यालले ५ मतमात्रै प्राप्त गरका छन् ।