७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


भेनेजुएलाको कारागारमा कैदीबन्दीबीच झडप, ३७ जनाको मृत्यु


0
Shares

प्युएर्टो आयाकुचोस्थित कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा १४ कर्मचारीसमेत घाईते भएका छन् ।

१ सय ५ जना कैदीबन्दी रहेको यो कारागारमा सामान्य वादविवादपछि झडप भएको हो ।

घटना लगत्तै कारागारको सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । कारागारमा रहेका बाँकी कैदीबन्दीलाई सुरक्षित राखिएको छ ।(एजेन्सी)