Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नयाँ शक्तिबाट देवेन्द्र पौडेलसहित १५ जना निष्काशित


0
Shares

सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेल, बामदेव क्षत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाइँ, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारसहितका १५ जनालाई पार्टीबाट निष्काशन गरेको जनाएका छन् ।

उनीहरुले पार्टीविरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जनाइएको छ ।