जिल्ला आयोजना कार्यान्वयन इकाईले अनुदानको लागि सिफारिस गरेको भएपनि केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जिल्ला समन्वय समितिलाई अख्तियारी दिन ढिलो गर्दा लाभग्राहीले रकम पाउन नसकेका हुन् ।
अहिलेसम्म करीब ६५ हजारले पहिलो किस्ता वापतको रकम लगेपनि आठहजार ३०० जनाले मात्र दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । त्यस्तै, सातहजार जनाको भने जिल्ला समन्वय समितिमा जिल्ला कार्यान्वयन इकाईले सिफारिस गरेको इकाईका प्रमुख दिलिप भण्डारीले जानकारी दिए ।
यसैगरी, तेस्रो किस्ताको रकमका लागि भने अहिलेसम्म ३५ जनाको मात्र निवेदन परेको जिल्ला इकाईले जानकारी गराएको छ ।









प्रतिक्रिया दिनुहोस्