काठमाडौंमा शनिबार (आज) गरिएको कार्यक्रममा मन्त्री यादवले बाढीले सबैभन्दा बढी क्षति कृषिमा पुगेकाले सरकारले राहत प्याकेज ल्याउन लागेको बताएका हुन् ।
बाढी पहिरो पीडितलाई सहयोग गर्नका लागि प्रधानमन्त्री राहत कोषमा एककरोड २० लाख रुपैयाँ जम्मा गरिने जानकारी पनि दिए । उनले बाढीबाट ८ अर्ब ६४ करोड ३४ लाखको हाराहारीमा क्षति पुगेको पनि बताए ।









प्रतिक्रिया दिनुहोस्