आईतबार तोलाको ५५ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ५५ हजार ५ सयमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ सस्तियो । आइतबार तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा ७ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्