Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


फर्निचर मेला काठमाडौंमा सुरु, मन्त्री विश्वकर्माले गरे उद्घाटन


0
Shares

मेलाको शनिबार वाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले उद्घाटन गरे ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले आयोजना गरेको मेलामा स्वदेशीसहित भारत, पाकिस्तान, थाइल्याण्ड, मलेसिया, बेल्जियम, टर्किलगायतका देशका उत्पादन राखिएका छन् ।

मेलामा ६६ वटा स्टल राखिएको छ । मेलाको १ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेला भदौं ७ गते सम्म सञ्चालन हुनेछ ।