७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ८५ घाइते


0
Shares

मुजफ्फरनगरमा चल्ने कलिग उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिरिँदा रेलको १३ डिब्बा उछिट्टिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

घटना लगत्तै उद्धार तीब्र पारिएकाले घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ ।

यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले राहत र उद्धारलाई तीब्रता दिइने बताउँदै घटनाबारे छानबीन गरिने जानकारी दिए । (एजेन्सी)