Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


शेयर बजार ११ अंकले ओरालो लाग्यो


0
Shares

यसदिन कारोबार भएका मध्ये होटल समूह बाहेक अरु सबै समूह आरालो लागे । बीमा समूह सबैभन्दा उच्च ३९ अंकले झर्‍यो । उत्पादनमूलक समूह २५ अंकले झर्‍यो ।

जलविद्युत र विकास बैंक समूह क्रमशः १५ र १४ अंकले ओरालो लागे । अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे । होटल समूहमा भने ४ अंकको सुधार आयो ।

यसदिन नेपाल स्टक एकस्चेन्जमा १ सय ५९ कम्पनीको ४६ लाख ७८ हजार कित्ता शेयर ७९ करोड ४६ लाख बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।