Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


भदौ १३ गतेदेखि नाडा अटो शो हुने


0
Shares

६ दिने नाडा अटो मेलामा विभिन्न ब्राण्डका सवारी साधान, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, टायर र अन्य एक्सेसरिजहरु राखिने अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।

मेलामा ९० वटा संस्थाहरुको १ सय ३० वटा स्टल रहने जनाइएको छ ।

प्रदर्शनीको ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । प्रदर्शनी भदौं १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।