
मानिस हिँड्ने बाटोमा एउटा भ्यान दौडाएर १३ जनाको हत्या गरी फरार रहेका भ्यान चालक युनुस अबुयाकुब सुरक्षाकर्मीको कारबाहीमा मारिएका हुन् ।
घटनापछि फरार अबुयाकुब बार्सिलोनाको पश्चिमी क्षेत्रमा भेटिएपछि सुरक्षाकर्मीको घेरा तोड्न खोज्दा गोली चलाउँदा उनको मृत्यु भएको हो ।
घेराबन्दीका क्रममा उनले बिस्फोटक पदार्थले भरिएको नक्कली बेल्ट लगाएको प्रहरी अधिकृतहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्