
कार्यालयले एक महिनाअघि जिल्लाका पशुपालक कृषकलाई उपलब्ध गराउन मुलाटो, सुमो सेटारिया र नेपियरसहित ५ प्रजातीका घाँसको बीऊ ल्याएको थियो ।
तर कृषकले बिउ नलगेपछि कुहिन थालेको कार्यालयका निमित्त प्रमुख डाक्टर भरत शाहले जानकारी दिए ।
चालु आर्थिक वर्षको स्विकृत कार्यक्रमअनुसार जिल्लाका करिब पाँच सय कृषकलाई उपलव्ध गराउन घाँसको बीउ ल्याइए पनि हालसम्म ४२ जानले मात्रै लगेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्