
पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा आएको सो रेल दुर्घटनाग्रस्त भएको हो ।
उच्च गतिमा आइरहेको रेल रोकेर राखेका अर्को एकरेलसँग ठोक्किँदा दुर्घटना भएको थियो । यस घटनामा परी घाइते भएकाहरुको ज्यान जाने अवस्था भने नरहेको र रेडफर्नले बताएका छन् ।
मध्यरातपछि भएको यस घटनाको कारण अनुसन्धानरत रहेको पनि उनले जानकारी दिएका छन् । रासस /एएफपी
प्रतिक्रिया दिनुहोस्