
काठमाडौं । द्वन्द्व पीडित सुरक्षाकर्मी र तिनका परिवार १२ दिनदेखि धर्नामा बस्दै आएका छन् ।
प्रहरी र सैनिक ऐन अन्तर्गत रहेर आपूmहरुको समस्या समाधान गर्नुपर्ने, द्वन्द्वमा वीरगति प्राप्त गरेका सुरक्षाकर्मीका परिवारका कम्तिमा एक सदस्यलाई सरकारी जागिर दिनुपर्ने लगायतका २१ बूँदे माग उनीहरुले राखेका छन् ।
सरकार मागप्रति लचिलो नभए सशक्त संघर्षमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्