Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


राजपाको कार्यक्रममा दुई समूहबीच हानाहान (भिडियो)


0
Shares

वीरगन्ज महानगरपालिकालगायत विभिन्न गाविसको उम्मेदवार छनोटका लागि शुक्रबार कुमुप्यालेस होटलमा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहँदा केन्द्रीय महासचिव राजेशमान सिंह श्रेष्ठ र विमल श्रीवास्तव समूहबीच झडप भएको हो ।

वीरगन्जको प्रमुख पदको उम्मेदवारका आकांक्षी रहेका नेता श्रीवास्तव र सिंहबीच टिकट पाउन होडबाजी भइरहँदा दुई पक्षबीच झडप भएको हो ।

भिडियो हेर्नुहोस्