समितिमा जितेन्द्र सोनल, मनीष सुमन, केशव झा, हरेन्द्र यादव, सीपी सिंह र कौशलेन्द्र मिश्र रहेका छन् ।
समितिलाई पाँच दिनभित्र घोषणापत्रको मस्यौदा पेस गर्ने समयावधि रहेको समितिका सदस्य केशव झाले जानकारी दिए ।
उनले समितिको बैठक शुक्रबारैबाट बसी घोषणापत्रको काम सुरु गरिने बताए ।
राजपाले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनमा जाने घोषणा गरेको भोलिपल्ट शुक्रबार निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । रासस





प्रतिक्रिया दिनुहोस्