शुक्रबार सम्पन्न बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा चालुतर्फ २१ करोड ८० लाख १४ हजार र पुँजीगततर्फ २१ करोड ३० लाख २ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो ।
नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेतले कुल बजेटको चालुतर्फ ५३ दशमलव ८ प्रतिशत र पुँजीगततर्फ ४६ दशमलव २ प्रतिशत बजेट रकम प्रस्तुत् गरेकी थिइन् ।
नगरसभाले नगरको पूर्वधार विकासमा बढी प्राथमिकता दिँदै बजेट पेस गरेको हो ।









प्रतिक्रिया दिनुहोस्