अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारकाक्रममा शुक्रबार थाइल्यान्डको बैंकक गएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
नेता ओली यही भदौ १४ गते स्वदेश फिर्ता हुने जनाइएको छ । रासस
7:10 pm, Fri, 25 August 17
अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारकाक्रममा शुक्रबार थाइल्यान्डको बैंकक गएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
नेता ओली यही भदौ १४ गते स्वदेश फिर्ता हुने जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्