Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


पञ्चकन्या ग्रुपद्वारा प्लास्टिक सामग्रीको गुणस्तरीय फिटिङ र प्रविधिबारे तालिम


0
Shares

विभिन्न किसिमका पाइप फिटिङ गर्दा प्राविधिकले ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको ग्रुपका प्रबन्धक देवेन्द्र साहुले बताए ।

सामग्री गुणस्तरीय भएरमात्रै नहुने त्यसको जडान पनि महत्वपूर्ण पक्ष हुने भएकाले प्राविधिकलाई प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले छड, काँटी, स्टिल ट्यांकी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइपलगायत सामग्री उत्पादन गर्दै आएको छ ।

पञ्चकन्या ग्रुपले पोखरा आसपास क्षेत्रमा आफ्नो बजार हिस्सा करिब ६० प्रतिशत रहेको दाबी गरेको छ ।